घरजग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु

Pluse
0

Are you buying or selling Real Estate in Nepal? If the answer is yes, then make sure you know this little fact before it's too late.

. जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक  

जग्गा सम्म पुग्ने बाटो कति फिटको  

   मोटरसाइकल तथा गाडी जान्छ कि जादैन विचार पुयाएर मात्र छनौट गर्नुपर्छ 

वास्तुशास्ल अनुसारको जग्गा  कि छैन त्यो कुरामा पनि विचार पुयाउनुपर्छ 

सेवा  सुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन त्यो कुरामा पनि विचार पुयाउनु पर्छ  जस्तैःढलविजुली,           यातायालस्कुलअस्पताल आदि 

जग्गाको लोकेशन पनि ठीक ठाउँमा  कि छैन  त्यो कुरामा पनि विचार पुयाउनु पर्छ 

भीर पहिरो वा नदी कटानले असर नहुने खालको जग्गा हुनुपर्छ 

जग्गाको तिरो तिरेको  कि छैन  जग्गा रैकर अथवा गुठी कुनको हो त्यो पनि हेर्नुपर्छ  जग्गामा मोहीको हक  कि छैन त्यो कुरामा पनि विचार पयाएर मात्र जग्गा खरिद गर्नपर्छ ता पनि विचार पयाएर मात्र जग्गा खरिद गर्नपर्छ |

नक्सा  भोग समान  छैन जाँच्नुपर्छ  मुद्दा मामिला रोक्का भएको जग्गा लिनु हुदैन 

उच्च विद्युत चाँप प्रसारण रेखा भन्दा १०-१५ मिटर टाढा जग्गा हुनुपर्दछ 

घर किन्दा ध्यान दिनुपर्ने कुराहरु

घर कति सालमा बनेको होघर बनाउदा कस्तो किसिमको सामग्रीहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्यक्ति घर धनीलाई नै भेटेर सबै कुराकानी  विचार पुयाएर मात्र घर किन्नुपर्छ 

घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि विचार पुयाउनुपर्छ 

भूकम्प प्रतिरोधात्मक घर बनेको  कि छैन अथवा कति रेक्टर स्केल सम्मको भूकम्प थेग्न सक्छ त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ 

घरको लोकेशन ठाउँ पनि विचार पुयाउनु पर्छ  आफ्नै कित्तामा बनेको  वरिपरि पर्याप्त जग्गा छोडेको  छैन हेर्नुपर्छ 

सेवा तथा सुविधाको हिसाबले कस्तो त्यो कुरामा पनि विचार पुयाउनु पर्छ  जस्तैः पार्किङ्गबत्तीपानीढल आदिको व्यवस्था कस्तो त्यो कुरामा पनि विचार पुयाउनु पर्छ 

वास्तुशास्ल अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्ल अनुसार घर बनेको  कि छैन त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ 

घरको मोहडा काठमाण्डौको हिसाबले पूर्वदक्षिण  कि छैन  घाम  पर्ने पानीको हिसावले गर्दा पूर्वदक्षिण फर्केको घर उपयुक्त हुने हुदाँ यस कुरामा पनि विचार पुयाएर मात्र घर किन्नु राम्रो हुन्छ 

कति फीटको बाटोमा घर बनेको   घरसम्म ट्याक्सीकारबसमोटरसाइकल जान्छ कि जादैन त्यो कुरामा पनि विचार पुश्र्याएर घर किन्नु राम्रो हुन्छ 

सार्वजनिक सेवा  सुविधाको हिसाबले घर भएको ठाउ कतिको महत्वपूर्ण  त्यो कुरामा पनि विचार पुयाउनु पर्छ  जस्तैःयातायातको सुविधाविद्यालयको सुविधाअस्पतालको सुविधाकिनमेल गर्नको लागी बजारको सुविधानगद कारोबार गर्नको लागी बैक तथा वित्तिय संस्थाहरुको सुविधासुरक्षाको सुविधा आदि धेरै कुरामा विचार पुयाएर घर किन्रुपर्छ 

१०समाजमा कस्ता किसिमका मानिसहरु बसोबास गर्छन  समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन अर्थात त्यो किसिमको समाज मेरो लागी उपयुक्त  कि छैन  त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ 

११प्राकृतिक तथा शान्त तथा सफा सुग्घरको वातावरण  कि छैन  त्यो कुरामा पनि विचार पुयाउनु पर्छ  जस्तैःगाडीको आवाज,'कलकारखानाको आवाजअन्य मेसिनरी सामानहरु चलाउदा आउने आवाजमान्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धेरै कुरामा विचार पुयाएर उपयुक्त शान्त तथा हरियाली वातावरणमा घर छान्नु उपयुक्त हुन्छ 

मालपोत नापी तथा नगरविकास प्राधिकरणमा बुझ्नुपर्ने कुराहरु

1. लालपुर्जा माग्नुहोस्‌  मालपोतमा जानुहोस्

2. जग्गाको सम्पूर्ण History  हेर्नुहोस

3. कहिलेदेखि रैतान भएको

4. सबभन्दा पहिले कसको नाममा आएको

5. त्यसपछि कसको नाममा आएको

6. हालमा यो जग्गा कसको नाममा 

7. यसमा कति जनाहरु छन्

8. जग्गा रोक्का ?

नापी विभाग

1. पुर्जामा लेखिएको क्षेत्रफल  नक्सामा

भएको क्षेत्रफल मिल्छ कि मिल्दैन जाँच गर्नुहोस्

2. नक्सा अनुसार बाटोघाटोको अवस्था के छ। यकिन गर्नुहोस्

नगरविकास प्राधिकरणमा गएर घर नक्सा अनुसार बनेको

3. नबनेको  घरको कर तिरेको नतिरेको एकीन गर्नुहोस्

फिल्डनाप जाँच

  1. राम्रो खालको अमिन बोलाउनुहोस
  2. जग्गाधनी  जग्गाको सधियार सँगै राखेर जग्गाको नापजाच गर्नुहोस्

बैना गर्दा ध्यान दिनुपर्ने कुराहरु

  1. बैना वडा अफिसमा गएर गर्नुहोस्‌ बैंकबाट कारोबार गर्ने कि
  2. प्रति आना जग्गाको मूल्य कति नगद बाट कारोबार गर्ने
  3. बैना रकम कति कित्ताकाट गरेको खर्च
  4. बैनाको समय थप्र मिल्ने कि नमिल्ने कसले बेहोर्ने
  5. बैना रकम थप्र मिल्ने कि नमिल्ने
  6. दलालको रकम कसले  कति तिर्ने
  7. जग्गा पास गर्दा को खर्च कसले बेहोर्ने

घरजग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु

जग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरु

जग्गामा घामपानीको राम्रो व्यवस्था हुनु आवश्यक  

Tags

Post a Comment

0Comments

Post a Comment (0)